Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


विनासको संघारमा मंगः हिति

ऐतिहासिक ढुंगेधारा तथा पोखरी संरक्षण संघका अध्यक्ष सुशिल श्रेष्ठ, स्थानीयको विरोधका बावजुत विश्वसम्पदा क्षेत्रमा ठूलो ढल निर्माण गर्दा मंगः हितिको पानीको मुहानमा क्षति पुगेको हुनसक्ने बताउनुहुन्छ ।