२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


प्रशान्त तामाङले गरे ‘पाताल लोक २’ सिरिजबाट बलिउड डेब्यू

काठमाडौं । अभिनेता एवं गायक प्रशान्त तामाङले ‘पाताल लोक २’ नामक सिरिजबाट बलिउडमा डेब्यू गरेका छन् । तामाङ सन् २०२० को सफल सिरिज ‘पाताल लोक’को दोस्रो सिजनमा मुख्य भूमिकामा छन्