Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


पाटनदरबार क्षेत्रमा आगलागी आपत्कालिन सूचना प्रणाली जडान

काठमाडाैं । ललितपुरको पाटनदरबार क्षेत्रमा आगलागी आपत्कालिन सूचना प्रणाली स्थापना गरिएको छ। ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले मंगलबार एक कार्यक्रमबीच सोही प्रणालीको सुभारम्भ गर्नुभएको हो। आगलागीबाट हुने विपद्को बेलामा तत्काल