Logo २७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025


पाकिस्तानमा मानव अंग तस्करी गर्ने गिरोह पक्राउ

एजेन्सी । पाकिस्तानमा मानव अंग तस्करी गर्ने गिरोहका ८ जना पक्राउ परेका छन् । पक्राउ परेका गिरोहका नाईके फवाद मुख्तारले ३ सय भन्दा बढी व्यक्तिको मृगौला निकालेर धनी मानिसहरुमा प्रत्यारोपण

पाकिस्तानमा जनवरी अन्तिम साता आमचुनाव गर्ने घोषणा

एजेन्सी । पाकिस्तानमा आगामी जनवरीमा आमनिर्वाचन हुने घोषणा गरिएको छ । पाकिस्तानको निर्वाचन आयोगले आगामी जनवरी अन्तिम साता ताजा जनादेशका लागि निर्वाचन गर्ने निर्णय गरेको हो । गत अगष्ट ९

पाकिस्तानमा सैनिक सवार गाडीमा आत्मघाती हमला, ९ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको खैबर पख्तुनख्वा क्षेत्रमा सैनिक चढेको गाडीमा आतंकवादी हमला हुँदा ९ जना सैनिक मारिएका छन् । घटनामा २० जना सैनिक घाइते भएका अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । खैबर

पाकिस्तानमा बस र भ्यान एक आपसमा ठोक्किंदा १६ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानमा यात्रुबाहक बस र डिजेल बोकेको भ्यान ठोक्किंदा १६ जनाको मृत्यु भएको छ । कराँचीबाट ४० जना यात्रु लिएर इश्लामावादतर्फ गईरहेको बस आइतबार बिहान फैजावादमा डिजेलका ड्रम बोकेको

पाकिस्तानमा अनवर-उल-हक काकर कार्यबहाक प्रधानमन्त्री

एजेन्सी । पाकिस्तानमा सिनेटर अनवर-उल-हक काकरलाई कार्यबहाक प्रधानमन्त्री बनाईएको छ । निवर्तमान प्रधानमन्त्री शाहबाज सरिफ र बिपक्षी नेता राजा रियाजबीचको सहमतिपछि काकरको नाम कार्यबाहक प्रधानमन्त्रीका लागि अनुमोदन गरिएको हो ।

पाकिस्तानमा कार्यवाहक प्रधानमन्त्री घोषणा गर्ने तयारी

एजेन्सी । पाकिस्तानमा शनिबार कार्यवाहक प्रधानमन्त्रीको नाम घोषणा गर्ने तयारी भएको छ । प्रधानमन्त्री शहबाज शरीफले शनिबार कार्यबाहक प्रधानमन्त्री घोषणा गर्ने सम्भावना रहेको बीबीसीले जनाएको छ । समाचारमा उल्लेख भएअनुसार

पाकिस्तानमा संसद विघटन

एजेन्सी । पाकिस्तानमा ताजा जनादेशका लागि संसद विघटन गरिएको छ । यही अगष्ट १२ तारिखमा पाँच वर्षे कार्यकाल पूरा हुने संसद बुधबार राती विघटन गरिएको हो । प्रधानमन्त्री शहबाज सर्रिफको

पाकिस्तानी टोलीलाई विश्वकप खेल्न भारत जाने अनुमति

काठमाडौं । पाकिस्तान सरकारले आफ्नो राष्ट्रिय पुरुष क्रिकेट टिमलाई भारतमा हुने आईसीसी एकदिवसीय विश्वकप क्रिकेट खेल्न अनुमति दिएको छ । पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्तीमार्फत पाकिस्तानी टिमले भारतमा आयोजना हुने

पाकिस्तानमा रेल दुर्घटनामा परी ३० जनाको मृत्यु

काठमाडौं । पाकिस्तानमा रेल दुर्घटनामा परी ३० जनाको मृत्यु र १०० जना घाइते भएका छन् । पाकिस्तानका रेलवे मन्त्रीले रेल दुर्घटनामा परी ज्यान गुमाउनेहरुको संख्या ३० जना पुगेको पुष्टि गरेका

भारतले जम्मू-कश्मिरका जनतामाथि गर्दै आएको दमनप्रति पाकिस्तानको चिन्ता

काठमाडौं । भारतले जम्मू र कश्मिरका जनतामाथि अबैधानिक तरीकाले गरेको हस्तक्षेपले त्यहाँका जनताको हक अधिकार हनन् भएकोप्रति नेपाल स्थित पाकिस्तानी राजदूताबासले चिन्ता ब्यक्त गरेको छ । भारतले सन् २०१९ अगस्त