Logo १९ माघ २०८२, सोमबार | Mon Feb 2 2026


अस्ट्रेलियासँगको अन्तिम टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानको क्लिन स्वीप

काठमाडौं । पाकिस्तानले तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अस्ट्रेलियालाई १ सय ११ रनले पराजित गरेको छ। गद्दाफी रंगशालामा आइतबार राति भएको खेलमा पाकिस्तानले ३ खेलको शृङ्खलामा अस्ट्रेलियालाई क्लिन स्वीप