Logo १३ फाल्गुन २०८२, बुधबार | Thu Feb 26 2026


रुसकाे आक्रमणमा परी पाँच युक्रेनीकाे मृत्यु, १३ घाइते

काठमाडौं । रुसकाे आक्रमणमा परी पाँच युक्रेनीकाे नागरिककाे मृत्यु भएकाे छ । साथै १३ जना घाइते भएका छन । रुसले युक्रेनका विभिन्न शहरमा बम तथा रकेट आक्रमणलाई तीब्र पारेको छ