काठमाडौं । अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) २०२३/०२४ को लागि आइतबार सम्पन्न खेलाडी अक्सनमा सन्दीप लामिछाने सहित अक्सनमा रहेका ५ नेपाली क्रिकेटर अनसोल्ड भएका छन् । ड्राफ्टमा अटाएका नेपालका लामिछाने