१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


आफ्नो दु:ख प्रधानमन्त्रीलाई सुनाउन नपाउँदा खिन्न

पाँचथर । कार्यक्रम तय गरिए पनि खराब मौसमका कारण प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः पाँचथर र इलाम उत्रिन नसकेपछि उहाँको स्वागत गर्न व्यग्र प्रतीक्षामा रहेका स्थानीयवासी खिन्न भएका छन् ।