काठमाडौं । अमेरिकाको सर्वोच्च अदालतको २ सय ३३ वर्षको इतिहासमा कन्टाजी ब्राउन ज्याक्सन न्यायाधीश बन्ने पहिलो अश्वेत महिला बनेकी छन् । अमेरिकी सिनेटले ज्याक्सनको नाम न्यायाधीशमा अनुमोदन गरेको छ ।