४ असार २०८२, बुधबार | Wed Jun 18 2025


पहाडी भू–भागमा मेघगर्जन र चट्टयाङ्गसहित पानी पर्ने

काठमाडौं । आज देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अपराहन्न पश्चात देशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन