Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


पर्वतमा आगलागीबाट पसल सहित घर जलेर नष्ट, कुँवर परिवारको बिचल्ली

पर्वत । पर्वतको कुश्मा नगरपालिका–१३ खौलालाकुरीमा संचालित एक किराना तथा खाद्यान्न पसलमा आगलागी भएको छ । कुश्मा नगरपालिका–१२ ठुलीपोखरीका धनबहादुर कुवरको भिषण किराना तथा खाद्यान्न पसलमा आगलागी भएको हो ।