१७ भाद्र २०८२, मंगलबार | Wed Sep 3 2025


पश्चिमी सुडानमा पहिरोमा परी १ हजारकाे मृत्यु, मार्रा पर्वत क्षेत्र ध्वस्त

एजेन्सी । पश्चिमी सुडानको मार्रा पर्वत क्षेत्रमा गएको पहिरोमा परी करिब १ हजार नागरिकको मृत्यु भएको छ । सुडान लिबरेसन मुभमेन्ट-आर्मीले सोमबार जारी गरेको वक्तव्यमा पहिरोमा परी एउटा गाउँ नै