Logo ५ माघ २०८२, सोमबार | Mon Jan 19 2026


नेपालमा आज पनि पश्चिमी वायूको प्रभाव कायमै

काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोमबार बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लागेको हो । साथै पहाडी