Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


पश्चिम तराईमा आज अटवारी पर्व मनाइँदै

काठमाडौं । पश्चिम तराईका थारू समुदायले आज आइतबार अटवारी पर्व मनाउँदैछन् । तीज पर्वको पूर्वसन्ध्यामा पश्चिम तराइका थारू समुदायले यो पर्व मनाउने गर्दछन् । शनिबार राति दर खाएर यो पर्व