Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


पशुपत्तिमा अब मोबाईलबाटै भेटी चढाउन सकिने

काठमाडौं । पशुपत्ति मन्दिरमा चढाइने भेटी अब मोबाइलबाटै भुक्तानी गर्न सकिने भएको छ । बैंक अफ काठमाण्डू लिमिटेडले पशुपत्ति क्षेत्रमा डिजिटल डोनेशन बक्सको सुरुवात गर्दै क्यूआर कोड स्क्यान गरेर दान