१९ बैशाख २०८२, शुक्रबार | Sat May 3 2025


राप्रपाका पशुपति शमशेरले खुवाउने छन् नयाँ सांसदलाई शपथ

काठमाडौं । गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरुलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता पशुपतिशम्शेर जबराले शपथ खुवाउने हुनुभएको छ । राप्रपाबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित