काठमाडौं । पाशुपति क्षेत्रमा शनिबारदेखि स्वच्छ पशुपति अभियान २०७८ सुरु हुने भएको छ । हाम्रो अस्था, सम्पदा र संस्कृति सभ्य नागरिक स्वच्छ पशुपति नाराका साथ अभियान सुरु हुने भएको हो