२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


पर्सा र सर्लाहीमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु, ३ घाइते

काठमाडौं । पर्सा र सर्लाहीमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । पर्साको पोखरिया नगरपालिका–३ स्थित पोखरिया–लंगडी सडकखण्डमा आज (बिहिबार)