Logo ३० भाद्र २०८२, सोमबार | Mon Sep 15 2025


पर्वतको महाशिला गाउँपालिकामा एमाले विजयी

पर्वत । पर्वतको महाशिला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । नेकपा एमालेका उम्मेदवार इश्‍वरी प्रसाद भुसाल र धनसुवा विक क्रमशः अध्यक्ष र उपाध्यक्षमा विजयी हुनु भएको