Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


वरिष्ठ पर्यटनकर्मी ज्योतिलाल खन्नाको निधन

पाकिस्तानको लाहोरमा सन् १९३९ मे १० मा जन्मिनुभएका खन्नाले ६२ वर्ष अघि नेपाल आएर पर्यटन क्षेत्रलाई कर्मथलो बनाउनुभएको थियो ।