तनहुँ । केहि दिन देखि मौसम परिवर्तन सँगै तनहुँको बन्दीपुरमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्दै आएको छ । कोभिडका कारण सुनसान बनेको बन्दीपुरमा पर्यटकको आगमन बढ्न थालेको छ ।
कोभिडको कारण थला परेको पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्न नसके पदमा बसिरहने पक्षमा आफू नरहेको मन्त्री आलेले बताउनुभयो ।
तिनजुरुे मिल्के जलजले तीनवटै पर्यटकीय क्षेत्रमा पुनः पर्यटकहरूको आगमन सुरु भएको हो ।
मकालु बेसक्याप पुगेर फर्कने क्रममा याङ्ले खर्कमा उनको मृत्यु भएको हो ।
दिपक घिमिरेभैरहवा, असोज ३१ । बुद्ध जन्मस्थल लुम्बिनी मार्गमा निर्माण थालिएको पुल वर्षौदेखि अलपत्र परेको छ । पुल निर्माणको ठेक्का पाएको पप्पु बाम्ती जेभि कन्सट्रक्सन र सडक डिभिजन कार्यालयको चरम
बिराज रोस्याराकैलाली, असोज ३१ । डोटीको बुडर झरनामा आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्न थालेको छ । लकडाउनका कारण लामो समयसम्म घरमा थुनिएका सर्वसाधरण अहिले रमाइलोको लागि बुडर झरना पुग्न
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका २ स्थीत ज्यामरुककोटमा पदमार्ग, मन्दिर, विद्युत् सञ्चारलगायतका पूर्वाधारको विकास भएसँगै पर्यटक आउने सम्भावना बढेको छ । सदरमुकाम बेनीबजारदेखि करीव ४ किलोमिटरको दूरीरमा रहेको ज्यामरुककोटमा पर्यटकलाई
प्रधानमन्त्री स्कट मोरिसनले कुशल आप्रवासी र विद्यार्थीलाई भने अष्ट्रेलिया प्रवेशमा उच्च प्राथमिकता दिइने बताउनुभयो ।
कोषले अहिले नहर पोखरीमा पानी राख्ने, बगैंचाहरूको मर्मत तथा सरसफाइको काम गरिरहेको जनाएको छ ।
प्रदिप आचार्य बुटवल । कोरोनाको जोखिम कम हुँदै जाँदा भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा मानिसहरुको चहलपहल हुन थालेको छ । लामो समयसम्म घरमा बसेर थाकेका स्थानीय तथा बाह्य पर्यटकहरुको लुम्बिनी