२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


ओखलढुंगाको रुम्जाटार बौद्ध गुम्बामा पर्यटककाे आकर्षण बढ्दै

ओखलढुंगा । ओखलढुंगाको रुम्जाटारमा रहेको रुम्जाटार बौद्ध गुम्बामा पर्यटकको आकर्षण बढ्दै गएको छ । गुम्बामा दैनिक दर्जनौंको संख्यामा आन्तरिक पर्यटकको भीड लाग्न थालेको हो । गुम्बामा ११ फिट अग्लो भगवान