Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


परोपकार प्रसुती तथा स्त्रीरोग अस्पातलले सुरु गर्‍यो आजबाट अनलाइन टिकटको व्यवस्था

काठमाडौं । थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पातलले आज बुधबारबाट अनलाइन टिकटको व्यवस्था शुरु गरेको छ । अस्पतालले ६४ औं वार्षिकोत्सव मनाउँदै आजबाट लागू हुनेगरी बिरामीको चापलाई मध्यनजर गरेर अनलाइन