२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


त्रिवि परीक्षामा २३ वर्षपछि नयाँ सफ्टवेयर

जनशक्तिको अभावले सबै कार्यक्रममा नयाँ सफ्टवेयर प्रयोग गरेर परीक्षाका काम गर्न नसकेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताउनुभयाे । विद्यार्थीलाई छिटो र प्रभावकारी रूपमा सेवा प्रवाह गर्न चाहे पनि दक्ष जनशक्ति अभावले