Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


गुल्मीमा ट्याक्टरबाट खसेर परिचालकको मृत्यु

काठमाडौं । गुल्मीको मुसीकोट नगरपालिका–२ देउरालीमा बुधबार साँझ ट्याक्टरबाट खसेर परिचालकको मृत्यु भएको छ । तम्घासबाट पौदी अमराईतर्फ जाँदै गरेको लु २ त ५६०३ नम्बरको ट्याक्टरबाट खसेर गुल्मीकै मालिका गाउँपालिका–२