Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


भारतबाट नेपालमा प्रवेश गर्दा परिचयपत्र अनिवार्य

काठमाडाैं । सर्लाहीमा सुरक्षा समितिको बैठकले भारतबाट नेपाल भित्रिँदा अनिवार्य रुपमा परिचयपत्र देखाउनु पर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शान्ति-सुरक्षालाई दृष्टिगत गर्दै छिमेकी भारतबाट सीमा नाका भइ