Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


अमेरिका र रूसबीच परमाणु हतियार नियन्त्रण सम्बन्धमा भएको सम्झौताको म्याद आजदेखि सकिंदै

एजेन्सी । अमेरिका र रूसबीच परमाणु हतियार नियन्त्रण सम्बन्धमा भएको महत्त्वपूर्ण सम्झौताकाे म्याद बिहीबारदेखि सकिने भएको छ। सन् २०१० मा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामा र रूसी राष्ट्रपति दिमित्री मेदभेदेभबीच