Logo १९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026


उत्तर कोरियाले परमाणु कार्यक्रम पुनः सुरु गरेको संयुक्त राष्ट्र संघको आशंका

एजेन्सीले आफ्नो हालैको रिपोर्टमा जुलाईको सुरुवातदेखि रियाक्टरमा भएको लगातारको गतिविधिमार्फत यो पुनः सुरु भएको संकेत मिलिरहेको बताएको छ ।