साना उद्यमीको सहयोगका लागि सरकारले पहल गर्नुपर्नेमा उहाँको जोड थियो । आचार्यले कृषि र घरेलु गार्हस्थ्य उपभोगमा हुने विद्युत्को खपत कमजोर रहेकाले खपत बढाउनुपर्ने बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहकी नेतृ पम्फा भुसालले महिलाहरूले समान अधिकारका लागि आन्दोलन गर्नुपर्ने बताउनुभएको छ ।
काठमाडौं, फागुन १२ । नेकपाको दाहाल–नेपाल समूहले सर्वोच्च अदालतले गरेको फैसलाको स्वागत गर्दै बुधबार काठमाडौंमा विजय जुलुस निकालेको छ । जुलुसपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेतृ पम्फा भुसालले प्रधानमन्त्री केपी
खिलनाथ ताजपुरियाकाठमाडौं । नेकपाको दाहाल–नेपाल समूहका नेताहरूले विभाजित पार्टीको आधिकारिकता विवाद टुंग्याउन नसकेको भन्दै आयोगले बैशाखमा चुनाव गराउन नसक्ने ठोकुवा गरेका छन् । नेकपाको आधिकारिता सम्बन्धी विवादलाई थाँती राखेर निर्वाचनको