Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


सबै क्षेत्रलाई विद्युतको खपत बढाउन मन्त्री भुसालको आग्रह

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले विद्युतको खपत बढाउन सबै क्षेत्रलाई आग्रह गर्नुभएको छ । आज काठमाडौंको क्षेत्रपाटीस्थित छेत्रपाटी निःशुल्क चिकित्सालयले निर्माण गरेको अक्सिजन प्लान्टको उद्घाटन कार्यक्रममा बोल्दै

उद्योगमा लगानी गर्न उर्जामन्त्री भुसालको आग्रह

काठमाडौं, पुष १ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले उद्योगी व्यवसायीहरुलाई उद्योग स्थापना गर्दा विद्युत नपाएर उद्योग बन्द हुने होकी भन्ने शंका रहित भएर उद्योगमा लगानी गर्न आग्रह

सबै क्षेत्रमा विद्युतीय साधनको उपयोग गर्नुपर्छ : मन्त्री भुसाल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सबै क्षेत्रमा विद्युतीय साधनको उपयोग गर्नुपर्ने बताउनु भएको छ । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको छैटौं राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै

सांस्कृतिक सम्पदा नै देशको पहिचान : मन्त्री भुसाल

काठमाडौं, कात्तिक २९ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सांस्कृतिक सम्पदाले नै देशको पहिचान बनाउने बताउनु भएको छ । ललितपुरस्थित बालकुमारी मन्दिर पुनर्निर्माणको शिलान्यास गर्दै मन्त्री भुसालले सांस्कृतिक सम्पदाले

भारत र बंगलादेशलगायतका छिमेकी देशसँग विद्युत बिक्रीको बाटो खुल्यो : पम्फा भुसाल

काठमाडौं । उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले भारत र बंगलादेशलगायतका छिमेकी देशसँग विद्युत बिक्रीको बाटो खुलेको बताउनु भएको छ । मन्त्री भुसालले भारतसँग विद्युत व्यापार सुरु भइसकेको र

आयातीत इन्धनको खपत कम गर्न विद्युतीय गाडीको प्रयोग बढाउनुपर्छ : पम्फा भुसाल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आयातीत इन्धनको खपत कम गर्न विद्युतीय गाडीको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको २५ औँ वार्षिकोत्सवका अवसरमा काठमाण्डौमा

केबल टेलिभिजन व्यवसायीहरूको माग सम्बोधन गर्ने ऊर्जामन्त्रीको प्रतिवद्धता

उहाँले निजी क्षेत्रले व्यवसाय र पेशामै प्रभाव पारेको भन्दै मन्त्री भुसालले पेशागत जीवनमा परेका समस्या र चुनौतिहरूलाई सरकारले सकारात्मक ढंगले ग्रहण गर्ने बताउनुभयो ।

ऊर्जामन्त्री भुसाल र एमसीसी उपाध्यक्ष फातिमाबीच भेटवार्ता

भेटमा एमसीसी सम्झौता कार्यान्वयनका लागि सहयोग गरिदिन उपाध्यक्ष फातिमाले मन्त्री भुसालसँग आग्रह गर्नुभएको थियो ।

सभामुख सापकोटा र उर्जा मन्त्री भुसालबीच विपदको विषयमा छलफल

काठमाडौं, साउन २२ । सभामुख अग्निप्रसाद सापकोटा र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालबीच शुक्रबार छलफल भएको छ । सभामुख सापकोटा र मन्त्री भुसालबीच प्राकृतिक विपत्तिले देशभरका नदी तटीय

गरिबीको रेखामुनि रहेको जनतालाई निःशुल्क विद्युत् पुर्याउने उर्जामन्त्रीको भनाइ

सिँचाइको सुविधा पु¥याएर युवा जनशक्तिलाई कृषिमा आर्कषित गर्ने योजना रहेको उहाँले उल्लेख गर्नुभयो । मन्त्री भुसालले सातै प्रदेशका नदीबाट विद्युत् उत्पादनका अध्ययन गरिरहेको पनि बताउनुभयो ।