२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


बेलायती प्रधानमन्त्रीको पद दुई महिना नपुग्दै संकटमा

काठमाडौं । बेलायती प्रधानमन्त्री लिज ट्रस पदमा आएको दुई महिना नपुग्दै संकटमा पर्नुभएको छ । प्रधानमन्त्री बनेदेखि नै विवादमा पर्दै आउनु भएकी ट्रसको संकट गृहमन्त्री सुएला ब्रेवरम्यानले बुधबार अचानक राजीनामा