३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


घानामा विष्फोटक पदार्थ बोकेको गाडी विष्फोट हुँदा १७ जनाको मृत्यु

काठमाडौं । घानाको यपिएट शहरमा विष्फोटक पदार्थ बोकेको गाडी मोटरसाइकलसँग ठोक्किएपछि विष्फोट भएको छ । उक्त विष्फोटमा १७ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । यद्यपि प्रहरीले मृत्यु भएकाको संख्याको