Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


पथलैया-वीरगञ्ज सडकखण्डमा ट्राफिक बत्ती अलपत्र

बारा, पुस २६ । पथलैया-वीरगञ्ज व्यापारीक मार्ग आयोजनाले चार महिनाअघि सवारीको गति नियन्त्रण गर्न स्थापना गरेको ट्राफिक बत्ती अलपत्र परेको छ । पथलैयादेखि सिमरासम्म सडक र चोकका १ सय ९०