Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


पाँच पत्रकार संगठनको विज्ञप्ति, ‘आफ्नाविरुद्ध लेख्ने मिडियामाथि अंकुश लगाउन काउन्सिलमा कार्यकर्ता नियुक्त’

पाँच वटा पत्रकार संगठनले सरकारले आफ्नाविरुद्ध लेख्ने मिडियामाथि अंकुश लगाउन प्रेस काउन्सिल नेपालमा कार्यकर्ता नियुक्त गरेको आरोप लगाएका छन् ।