काठमाडौं । बाढीका कारण क्षतिग्रस्त भएको मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका– ४ कागबेनीमा स्थित जनशान्ति माध्यमिक विद्यालयको पठनपाठन बन्द भएको छ । गत साउन २८ गते कागखोलामा आएको बाढीले जनशान्ति