Logo ३१ भाद्र २०८२, मंगलबार | Wed Sep 17 2025


पटाका उद्योगमा विस्फोट हुँदा ११ जनाको मृत्यु, ३६ घाइते

भारतको तमिलनाडुस्थित पटाका उद्योगमा आगलागीपछि विस्फोट हुँदा ११ कामदारको मृत्यु भएको छ ।