२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


महेन्द्रनगर हवाई रुट र पञ्चेश्वर परियोजनामा सम्झौता हुन सकेन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा नेपालको मुख्य एजेन्डा महेन्द्रनगर हवाई रुट विस्तार र पञ्चेश्वर बहुउद्देश्यीय परियोजनामा महाकालीको पानी बाँडफाँटको ठोस सहमति हुन सकेन । प्रधानमन्त्री दाहालको भारत