Logo २६ फाल्गुन २०८२, मंगलबार | Wed Mar 11 2026


देशभर तिहार पर्व मनाइरहँदा काठमाडौंको मैतिदेवीमा पञ्चकुमारीको जात्रा

काठमाडौं । देशभर तिहार पर्व मनाइरहँदा काठमाडौंको मैतिदेवीमा भने पञ्चकुमारीको जात्रा आयोजना गरिन्छ । मालिगाँउ र मैतिदेवीका बासिन्दाले संयुक्त रूपमा पञ्चकुमारी माताको जात्रा गर्ने परम्परा छ । पञ्चकुमारीलाई महालक्ष्मी, महाकाली,