Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


सिन्धुलीको ऐतिहासिक पञ्चकन्या पोखरी संरक्षण बिहीन

सिन्धुली । सिन्धुलीकाे मरिण गाउँपालिकामा रहेकाे ऐतिहासिक पञ्चकन्या पोखरी सम्बन्धित सरकारी निकायको संरक्षण सम्बर्धनको अभावमा ओझेलमा परिहेको छ । मरिण गाउँपालिकाको घाटा गाउँको घना साल जातको जंगलकोबीचमा रहेकाे पञ्चकन्या पोखरी