Logo १९ कार्तिक २०८२, बुधबार | Wed Nov 5 2025


इरानमा अभिनेत्री तारानेह अलीदूस्ती पक्राउ

काठमाडौं । इरानका अधिकारीहरुले सरकार विरोधी प्रदर्शनमा ऐक्यवद्धता जनाएको आरोपमा देशकै प्रसिद्ध अभिनेत्री तारानेह अलीदूस्तीलाई पक्राउ गरेको छ । देशलाई तहसनहस बनाउने प्रदर्शनलाई प्रोत्साहन गरेको आरोप उनीमाथि लगाइएको हाे ।

अगुल्टो मुखमा झोस्ने झाँक्री पक्राउ

काठमाडाैं । नवलपरासीपूर्वको कावासोती नगरपालिका–१ कोइलापानीमा उपचारको बाहानामा झाँक्रीले अगुल्टोले मुखमा झोस्दा एक युवा गम्भीर घाइते भएका छन् । नौ दिनअघिको घटना सामाजिक सञ्जालमा भाइरल भएपछि यो तथ्य बाहिर आएको

किशोर–किशोरीको हत्या प्रकरणमा चार जना पक्राउ

दाङ । असोज ३० गते दाङको तुलसीपुरमा खाल्डोमा पुरेको अवस्थामा किशोर र किशोरीको फेला परेकाे शव प्रकरणमा चार जना पक्राउ परेका छन् । दाङका एसपी वीरबहादुर ओलीले किशोर र किशोरीको

श्रीलंकाली क्रिकेटर धनुष्का बलात्कार आरोपमा पक्राउ

काठमाडौं । श्रीलंकाली क्रिकेटर धनुष्का गुनाथिलाका बलात्कारको आरोपमा पक्राउ परेका छन् । विश्वकप खेल्न अष्ट्रेलिया पुगेका गुनाथिला पक्राउ परेका हुन् । एक २९ वर्षीया महिलाले प्रहरीमा धनुष्काले आफूमाथि बलात्कार गरेको

खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । ललितपुरमा प्रहरीले खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । खोटाङको सजेला गाउँपालिका-१ का राजेन्द्र राईलाई ललितपुरको सुनाकोठीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ललितपुरले

श्रीमतीलाई हत्या गर्ने प्रयास गरेकाे आराेपमा फिल्म निर्माता कमल किशोर पक्राउ

एजेन्सी । भारतीय बलिउडका चर्चित निर्माता कमल किशोर मिश्रलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले कमलविरुद्ध मुम्बईको अम्बोली प्रहरी चाैकीमा धारा २७९ र ३३८ अन्तर्गत मुद्दा दर्ता गर्दै पक्राउ गरेकाे

हत्यामा संलग्न तीन अपराधी पक्राउ

सिरहा। सिरहा गोलबजार–३ का १७ वर्षीय अंशु सदाको हत्यामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कमला नगरपालिका धनुषाका १८ वर्षिय राकेश ठाकुर, विसु भन्ने प्रशान्त मण्डल

विमानस्थलबाटै पक्राउ परे सन्दीप लामिछाने

काठमाडौं । बलात्कारको आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परेका छन् । दोहाबाट कतार एयरवेजको जहाजमार्फत आज बिहीबार बिहान नेपाल फर्किएका उनलाई विमानस्थलबाट पक्राउ गरिएको हो

बलात्कारकाे झुटो जाहेरी दिने महिला पक्राउ

भक्तपुर । बलात्कारकाे झुटो जाहेरी दिने एक महिला पक्राउ परेकी छन् । नवलपरासी वर्दघाट चिसापानी घर भई हाल काठमाडौं जडिबुटी डेरा गरी बस्ने ३४ वर्षीया महिलालाई प्रहरी पक्राउ गरेको हो।

लाल मोहम्मदको हत्यामा संलग्न आशंकामा ३ जना पक्राउ

काठमाडौं । काठमाडौंको गोठाटारमा गोली हानेर लाल मोहम्मदको हत्या गरिएको घटनामा संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीको उच्च स्रोतले सो घटनामा संलग्न तीन जना पक्राउ