Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


चितवनमा पंछीको गणना कार्य सुरु

काठमाडौं । चितवनमा आजबाट जलपंछीको गणना कार्य सुरु गरिएको छ । चितवनको ताल, तलैया, नदी र सिमसार क्षेत्रमा पाइने जलपन्छीहरूको संख्या, प्रजाति र वासस्थानको अवस्थाबारे जानकारी लिन हरेक वर्ष जनवरी