Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


न्युजिल्याण्डकी प्रधानमन्त्रीद्वारा राजीनामा घोषणा

एजेन्सी । न्युजिल्याण्डकी प्रधानमन्त्री जसिण्डा आर्डनले आगामी महिना पदत्याग गर्ने घोषणा गर्नुभएको छ । सन् २०१७ मा ३७ वर्षको उमेर प्रधानमन्त्री हुनुभएकी आर्डनले स्वेच्छाले पदत्याग गर्ने घोषणा गर्नुभएको हो ।

न्युजिल्याण्डमाथि भारतको जित

एजेन्सी । पाहुना टोली भारतले दोस्रो टी–ट्वान्टी अन्तराष्ट्रियमा घरेलु टोली न्युजिल्याण्डलाई पराजित गरेको छ । माउन्ट माउन्गानुइमा आज भएको खेलमा भारतले न्युजिल्याण्डलाई ६५ रनले हराएको हो । यो जितसँगै भारतले

आईसीसी टी–ट्वान्टी विश्वकप : न्युजिल्याण्डले श्रीलंकालाई हरायाे

काठमाडाैं । अष्ट्रेलियामा जारी आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा न्युजिल्याण्डले सहज जित निकालेको छ । सिड्नीमा शनिबार भएको खेलमा न्युजिल्याण्डले श्रीलंकालाई ६५ रनले हराएको हो । न्युजिल्याण्डले दिएको १ सय ६८

टि-२० विश्वकप क्रिकेटमा न्युजिल्याण्ड र इंग्ल्याण्ड विजयी

काठमाडौं । विश्वकप टि-२० क्रिकेटमा न्युजिल्याण्ड र इंग्ल्याण्ड विजयी भएका छन् । अष्ट्रेलियाको सिड्नीमा भएको सुपर १२ को खेलमा न्युजिल्याण्डले आयोजक टोली अष्ट्रेलियालाई ८९ रनले पराजित गरेकाे हाे। खेलमा पहिले

प्यासिफिक टापु टोंगामा शक्तिशाली ज्वालामुखी विष्फोट, क्षतिको अनुगमन गर्न न्युजिल्याण्डले पठायो टोली

काठमाडौं । प्रशान्त महासागरको टापु मुलुक टोंगाको समुद्री तटमा भएको ज्वालामुखी विष्फोटपछिको क्षति आंकलन गर्न र मानविय सहायताका लागि न्युजिल्याण्डले एउटा बिमान टोंगा पठाएको छ । न्युजिल्याण्डका प्रधानमन्त्री जसिन्डा आर्डर्नले

टेष्ट क्रिकेटमा न्युजिल्याण्डमाथि बंगलादेशको ऐतिहासिक जित

काठमाडौं । न्यूजिल्याण्ड भ्रमणमा रहेको बंगलादेशले पहिलो टेष्ट क्रिकेटमा न्यूजिल्याण्डमाथि ऐतिहासिक जित निकालेको छ । विश्व टेस्ट च्याम्पियन न्यूजिल्याण्डलाई ८ विकेटले पराजित गर्दै बंगलादेशले इतिहास रचेको हो । जितसँगै बंगालदेशले

विश्वकप क्रिकेटको फाइनलमा आज अष्ट्रेलिया र न्युजिल्याण्ड भिड्दै

एजेन्सी । विश्वक टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल खेलमा आज अष्ट्रेलिया र न्युजिल्याण्ड भिड्दैछन् । युएईको दुबइमा आज वेलुकी पौने ८ बजे यो खेल सुरु हुनेछ । सेमिफाइनलमा इंग्ल्याण्डलाई हराउँदै न्युजिल्याण्ड

न्युजिल्याण्ड टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा

सेमिफाइनल खेलमा इङ्ल्याण्डलाई ५ विकेटले हराउँदै न्युजिल्याण्ड विश्वकपको फाइनल पुगेको हो । टस जितेर फिल्डिङ रोजेको न्युजिल्याण्डलाई इङ्ल्याण्डले १ सय ६७ रनको लक्ष्य दिएको थियो ।

विश्वकप क्रिकेटको सेमिफाइनलमा आज इंग्ल्याण्ड र न्युजिल्याण्ड भिड्दै

एजेन्सी । विश्वकप टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलहरु आजबाट सुरु हुँदैछन् । युएईको अबु धाबीमा हुने पहिलो खेलमा इंग्ल्याण्ड र न्युजिल्याण्ड भिड्नेछन् । इंग्ल्याण्ड आफ्नो समूहको विजेताको रुपमा सेमिफाइनलमा पुगेको

न्युजिल्याण्डमा इच्छा मृत्युवरण गर्न पाउने कानुनी व्यवस्था लागु

एजेन्सी । न्युजिल्याण्डमा ‘इच्छा अनुसार मृत्यु वरण गर्न पाउने कानुनी व्यवस्था लागू भएको छ । योसँगै न्युजिल्याण्ड इच्छा–मृत्युलाई कानुनी मान्यता दिने मुलुकको सूचीमा समावेश भएको छ । यसअघि स्विट्जरल्यान्ड, नेदरल्यान्ड,