Logo ९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026


सहकारी पीडितलाई न्याय दिने एजेण्डासहित चुनावी मैदानमा केसी

काठमाडाैं । सहकारी पीडितलाई न्याय दिने एकमात्रै एजेण्डासहित प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिइएको छ । सहकारी वचतकर्ता पीडित महासंघका अध्यक्ष कुशलभ केसीले सो एजेण्डामात्रै लिएर काठमाडौं क्षेत्र नम्बर १