काठमाडौं । न्यायाधीशको वरियता क्रमलाई लिएर न्यायापरिषद् र कानून व्यावसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनबीच द्वन्द्व चर्किएको छ । गत असोज १ गते न्यायपरिषद् नियमावली संशोधन भएलगत्तै बारले आपत्ति जनाएको