Logo १३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026


नौबिसे-नागढुंगा सडक-खण्डको काम अन्तिम चरणमा पुग्याे

काठमाडाैं । धादिङ जिल्लामा निर्माण भइरहेको नौबिसे नागढुंगा सडकको काम अन्तिम चरणमा पुगेको छ । नौबिसे नागढुंगा सडक खण्ड आयोजनाका प्रमुख केशवप्रसाद ओझाले हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको बताउनुभएकाे