३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


नोबेल शान्ति पुरस्कार विजेता टुटुको निधन

काठमाडौं । दक्षिण अफ्रिकाका नोबेल शान्ति पुरस्कार विजेता आर्कबिशप डेसमन्ड टुटुको ९० वर्षको उमेरमा निधन भएको छ । टुटुको आइतबार केप टाउनमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । टुटुले