Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


रुसका एक पत्रकारले युक्रेनी शरणार्थीलाई गरे सहयोगकाे घोषणा

काठमाडौं । रुस र युक्रेनबीच जारी युद्धका क्रममा अरुको देशमा शरण लिन पुगेका युक्रेनी शरणार्थीका लागि रुसकै एक पत्रकार दिमीत्री मुरातोभले सहयोगकाे घोषणा गरेका छन् । पत्रकार मुरातोभले आफूले पाएको