२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


फ्रेन्च ओपनको उपाधि जोकोभिचलाई

एजेन्सी । यस वर्षको फ्रेन्च ओपन टेनिसको उपाधि सर्बियन खेलाडी नोभाक जोकोभिचले जितेका छन् । फ्रान्सको पेरिसमा गएराति भएको फाईनल खेलमा ग्रीसका स्टेफानोस सित्सीपासलाई हराउँदै जोकोभिच च्याम्पियन बनेका हुन् ।