Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


नेकपा एमालेद्वारा ‘नेसनल भोलेन्टिएर फोर्स’ केन्द्रीय कमाण्डकाे घोषणा

काठमाडाैं। नेकपा एमालेले ‘नेसनल भोलेन्टिएर फोर्स’ केन्द्रीय कमाण्डकाे घोषणा गरेको छ। काठमाडौंमा शुक्रबार माइतीघरस्थित कार्की ब्यांक्वेटमा एक कार्यक्रमकाबीच एमालेले नेसनल भोलेन्टियर घोषणा गरेको हो। पार्टी अध्यक्ष केपी शर्मासहितका नेताहरूले झण्डा