पछिल्ला दिन निरन्तरजसो उकालो लाग्दै उचाइको रेकर्ड कायम गर्दै आएको बजार परिसूचक नेप्से यस दिन ५६ अंकले ओरालो लागेर ३१ सय २४ कायम भएर थामिएको छ । कारोबार पनि १६
समितिका सदस्य एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सेयर बजारबाट अनुचित लाभ लिन नपाउने गरी आवश्यक कानुन निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
समितिका सदस्यहरू पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, समिति सदस्यहरू रामकुमारी झाँक्री, कृष्णकुमार श्रेष्ठ, मेटमणी चौधरीलगायतले घटनाको गम्भीर भएर अध्ययन गर्नुपर्ने बताएका हुन् ।
बिहीबार जीवन विकास लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशतले कमाउँदा एचआईडीसीएल इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, खानीखोला हाइड्रो र पञ्चकन्या माइ हाइड्रोका लगानीकर्ताले १० प्रतिशतले गुमाएका छन् ।
यसअघि आइतबार हालसम्मकै उच्च २१ अर्ब ६५ करोडको कारोबार भएको थियो । उतार चढावबीच बजार परिसूचक नेप्से ३८ अंकले उकालो लागेर ३१ सय ९८ को उचाइ कायम भएर थामियो ।
यस दिन म्युचल फन्ड, निर्जीवन बीमा, व्यापार, अन्य, जीवन बीमा, होटल तथा पर्यटन र बैंक समूहको सूचक रातो हुँदा विकास बैंक समूहमा सबैभन्दा बढी २ सय ९२ अंकले बढेको छ
यसदिन सबैभन्दा बढी उत्पादन समूहमा १ सय ५९ अंकको सुधार आउँदा विकास बैंक ७५, व्यापार समुह ६५, लघुवित्त ५७, जलविद्युत् ४० अंकले उकालो लागेको छ । अन्य र लगानी समूह
बैठकमा समितिका सदस्यहरूले सेयर बजारमा गैर कानुनी, अनैतिक गतिविधि बढाउने काम हुन नदिन सचेत गराउँदा–गराउँदै नेप्से जस्ता नियमक निकाय आफैँले नैतिक प्रश्न समेत खडा हुने गरी ओटिसी सेयर कारोबारमा संलग्न
काठमाडौं । साताको सुरुको दिन आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । मौद्रिक नीति पछिको पहिलो कारोबारमा नेप्से ओरालो लाग्दा कारोबार भने हालसम्मकै उच्च साढें २१ अर्ब माथि
बिहीबार विकास बैंक समूह ३ सय ४६ अंकले बढ्दा, उत्पादन १ सय १६, फाइनान्स ३२, जीवन बीमा ३१, बैंक ९ तथा लगानी समूह र म्यूचल फन्ड १ अंकले बढेर हरियो